Tuesday, November 12, 2024
HomeResultNEB Grade 12 Retotalling Result 2076

NEB Grade 12 Retotalling Result 2076

National
Examination Board (NEB), Sanothimi, Bhaktapur published Grade 12 Re-totaling
results for academic year 2076.
NEB Grade 12 Retotalling Result 2076

राष्ट्रिय परीक्षा बोर्ड,
परीक्षा नियन्त्रण
कार्यालय
, सानोठिमी, भक्तपुरद्वारा २०७६ सालमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षाको नतिजा प्रकाशन
पश्चात्‌ पुनर्योगका लागि निवेदन दिएका निम्नानुसारका सिम्बोल नम्वर
भएका परीक्षार्थीहरुको
पुनर्योगको नतिजा राष्ट्रिय परीक्षा बोर्डको मिति २०७६/०५
/१९ गतेको निर्णयानुसार प्रकाशित गरिएको छ ।
परिवर्तित ग्रेडसिट / मार्कसट लिनका लागि नतिजा प्रकाशन भएको मितिले १५ (पन्ध्र)
दिन पश्चात्‌ सक्कल
ग्रेडसिट / मार्कसट सहित यस कार्यालयमा सम्पर्क गर्नुहुन जानकारी गराईन्छ । साथै
नतिजा उपर चित्त नबुझी
उत्तरपुस्तिका हेर्न चाहने परीक्षार्थीहरुले यो सूचना प्रकाशित भएको मितिले १५
(पन्ध) दिनभित्र तोकिएको
शुल्क (प्रति विषय रु २
,०००।-) बुझाई परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपरमा निवेदन पेश
गर्न सक्ने व्यहोरा समेत जानकारी गराईन्छ ।

पुनर्योगको नतिजा तल हेर्नुहोस्:
Nelomasi
Nelomasihttps://nelomasi.com.np
Information on the latest smartphones, offers, results, routine, festivals, food, and more in Nepal.
RELATED ARTICLES

Most Popular