नियुक्ति सिफारिस सम्बन्धी सुचना
देहायका विज्ञापनहरूमा आवेदन दिने उम्मेदवारहरूमध्ये लिखित परीक्षा र
अन्तर्वार्ताको कुल प्राप्ताङृकको आधारमा योग्यताक्रमअनुसार देहायका
उम्मेदवारहरूलाई निगमको पदपूर्ति समितिको बैठकले बढुवा नियुक्ति सिफारिस गरेको
व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

